गाउँ / समाजतीजमा नुहाउन जाँदा नदीमा डुबेकी ३ महिलाको शव भेटियो
न्यूज ब्यूरो, कपिलबस्तु । कपिलवस्तुमा तीजमा नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी ३ महिलाहरुको शव फेला परेको छ । सोमबार बिहान नुहाउन गएकी शुद्दोधन गाउँपालिका वडा नं. ६ का १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुश्बु रैदास र २५ वर्षीय तारामति कोहारको मंगलबार शव फेला परेको हो । १५ वर्षीय तारा कोहारको शव डुबे
७ वर्ष अगाडि · गाउँ / समाज










