गाउँ / समाजमेयर मण्डलले वृद्धलाई कम्बल, बालबालिकालाई विस्कुट बाँडे
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा बढेको शितलहरलाई मध्यनजर गर्दै धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल तथा बालबालिकाहरुलाई विस्कुट बाँडनुभएको छ । नगरका गरीब, अपाङ्ग तथा दलित बालकालिकाहरुमा विस्कुट वितरण गर्नुका साथै नगरका वृद्धवृद्धा, विपन्न व्यक्तिहरुला
६ वर्ष अगाडि · गाउँ / समाज











