गाउँ / समाजछोरीलाई दाइजो होइन शिक्षा दिऔं, समाज आफै बदलिन्छ : नेता यादव
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले समाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् । सिरहाको मिर्चैयास्थित मोहन उमाविको प्रांगनमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादव
६ वर्ष अगाडि · गाउँ / समाज











