गाउँ / समाजधनुषाका सिडिओ निरौलाको पहलमा कमलामा बाँध निर्माण हुँदै, स्थानीय हर्षित
न्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष आएको भिषण बाढीका कारण कमला नदीको बाँध फोडेर गाउँ विस्थापित पारेको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौलाको पहलमा बाँध निर्माण कार्य सुरु गरिएको छ । कमला बचाउ अभियान र जिल्ला विपद व्यवस्थापन समितिको पहलमा कमला नदी नियन्त्रण आयोजनाले धनुषाको जनकनन
६ वर्ष अगाडि · गाउँ / समाज











