गाउँ / समाजजनकनन्दिनी गाउँपालिकाको वडाध्यक्षले खराब चामल बाँडेपछि राहत फिर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडामा गुणस्तरीयहिन चामल वितरण गरेपछि राहत फिर्ता गरिएको छ । जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ स्थित रहेको इनरबा र मलहनियाँ टोलमा वडाध्यक्ष धर्मेन्द्र गोईतले गुणस्तरीयहिन चामल सहितको राहत वितरण गरेपछि स्थानीयहरुले राहत फिर्ता गरिदिएको छ । १
६ वर्ष अगाडि · गाउँ / समाज











