गाउँ / समाजराजु सदासँग न्याय हुनैपर्छ : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले अस्पतालमा दम तोडेका राजु सदा र उनको परिवारसँग न्याय हुनैपर्ने प्रतिक्रिया दिएका छन् । धनुषाधामबाट प्रसारित रेडियो धनुष ९९.७ मेगाहर्जको मधेश मन्थन कार्यक्रममा उनले राजु सदायको न्यायको लागि आफू सदा समुदायसँग उभिने प्रतिवद्धता
६ वर्ष अगाडि · गाउँ / समाज










