राजनीतिकछोरीलाई सक्षम बनाउन मधेश सरकार कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मधेशका छोरीहरुलाई सक्षम र शिक्षिक बनाउन मधेश सरकार कुनै कसर बाँकी नराख्ने बताएका छन् । प्रदेशका छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताउँदै उनले हरेक तह तप्कामा मधेशका छोरीहरुको समान सहभागीता कायम गराउने प्रय
७ वर्ष अगाडि · राजनीतिक











