राजनीतिकनेकपाको निर्णय मधेशी जनताको भावना विपरित : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नागरिकता उपरको नेकपाको निर्णय मधेश विरोधी भएको बताएका छन् । नेकपाको निर्णय मधेश बिरोधी हुनुका साथै नेकपाले नेपाल र भारतको वैवाहिक र मधेशीलाई लक्षित गरेर निर्णय विभेदित निर्णय गरिएको प्रतिक्रिया दिएका हुन् । भारतको
६ वर्ष अगाडि · राजनीतिक









