राजनीतिकठाकुर पक्षसँग निर्वाचन आयोगले माग्यो लिखित जबाब
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
११७१ समाचार
राजनीतिकसत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्वनै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गरिन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयादवले झालाई अलीकति पनि बुद्धि विवेक छ भने निर्वाचन आयोगमा गएर कार्यकारिणी सदस्यहरुको नामाबली हेर्न चुनौति पनि दिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमाओवादी केन्द्रबाट दुई जना मन्त्री र एकजना राज्यमन्त्री राख्ने सहमति भएपनि मन्त्रालयको विषयमा कुरा अड्किएको छ ।माओवादीले काँग्रेसको भागमा परेको उर्जा, सिंचाई र खानेपानी मन्त्रालय चाहेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमाओबादी संग अझै छलफल जारी रहेको बुझिएको छ । उनले एक मन्त्रालय पाउने निश्चित भएपनि मन्त्रालय रोजाईमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपरिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरे ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले मिडियाहरुले सोही कुरालाई बँग्याएर गलत प्रचारवाजी गरी उक्साएको आरोप लगाउँदै अन्यथा भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकवर्तमान सरकार चुनावी सरकार भएकाले यस सरकारमा सहभागी नभई बाहिर बसेरै मुद्दा सम्बोधनलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । जसपाका केही नेताहरु मन्त्री बन्न हतार गर्नु, पार्टीको एजेन्डा बिर्सनु हो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकजनता समाजवादी पार्टीका युवाहरुलाई तह लगाउन जिम्मा प्रदेश इन्चार्ज झालाई जारी गरेको निर्देशन प्रति समाजवादी युवा संघको घोर आपती रहेको छ ।
५ वर्ष अगाडि · राजनीतिक