राजनीतिकमधेशीको मानसिकता परिवर्तन हुनु जरुरी छः मन्त्री सिँह
एक सय वेडको स्वीकृति लिएका जानकी एकेडेमी होस्पिटलले तीन सय वेडको भौतिक संरचना तयार गरेका छन् । पाँच सय एमएको सीटी स्केन, ६४ स्लाइसको एक्सरे लगायत २४ औं घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएका सो अस्पतालले आगामी दिनमा ३०० वेडको अस्पताल बनाउने योजना बनाएका छन् ।
२ वर्ष अगाडि · राजनीतिक











