न्यूज हाईलाईटआरपीद्धारा शिक्षकलाई रबाना बिना नै तलब
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको शिक्षा सँयोजक एवम् श्रोत व्यक्ति (आरपी) समेत रहेका उद्धव बहादुर आचार्यले एक शिक्षकलाई गैरकानुनी रुपले तलब खुवाएको खुलासा भएको छ । धनुषाको हरिपुर निगाहपुरमा पठनपाठन गराउँदै आएको स्थायी शिक्षक सरोज कुमार महतोलाई अवैद्यानिक रुपमा तलब निकासा गरिदिएको स्रोतल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











