न्यूज हाईलाईटकोरोना प्रभाव : विशेष महागंगा आरती यसवर्ष नहुने
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रासका कारण जनकपुरधाममा यसपालि चैते छठ नहुने भएको छ । कोरोनाको त्रासले चैते छठसहित, चैते दशैँ र रामनवमी पनि प्रभावित बनेको हो । यस्तै, चैते छठको अवसरमा जनकपुरको गंगा सागरमा आयोजन हुने विशेष महागंगा आरति पनि य
६ वर्ष अगाडि · न्यूज हाईलाईट









