अन्तराष्ट्रियअमेरिका इरानसँग विनासर्त वार्ता गर्न तयार : 'हामी अशान्ति चाहदैनौं'
न्यूज ब्यूरो, एजेन्सी । अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











