अन्तराष्ट्रियचीनमा १५ सय बढीको मृत्यू, ६६ हजार बढी संक्रमित !
एजेन्सी । चीनमा कोरोना भाईरसको महामारीबाट अहिलेसम्म १५ सय बढी व्यक्तिको मृत्यू भएको एजेन्सीले जनाएको छ । त्यही संक्रमितहरुको सँख्या भने ६६ हजार ४ सय ९२ सम्म पुगेको जनाईएको छ । देशको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार कोरोना भाईरसको उपर अधिकारीक जानकारी दिएको हो । २ हजार ४ सय ४१ जना नयाँ कोरोना सँक्रम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











