अन्तराष्ट्रियविश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, मंगलबार धेरै
न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मंगलबार एकैदिन ४३ सय ४१ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमणको कारण एकै दिनमा भएको अहिलेसम्मकै धेरै मृत्यु हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ । संक्रमितको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











