विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो, ३९ हजारको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण संक्रमितको संख्या ८ लाख नाघेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ३ पाँचसय ८१ पुगेको हो । १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसले हालसम्म ३९ हजार ४४ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ६९

२०७६ चैत १८ मंगलबार, बेलुकी ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण संक्रमितको संख्या ८ लाख नाघेको छ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ३ पाँचसय ८१ पुगेको हो । १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसले हालसम्म ३९ हजार ४४ जनाको मृत्यु भएको छ ।
हालसम्म १ लाख ६९ हजार ९९५ भने कोरोनाको उपचारपछि निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…