विश्वभर कोरोनाबाट पौने ८ लाख संक्रमित, ३७ हजारबढीको मृत्यु
न्यूज ब्यूज, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण ७ लाख ८५ हजार ७ सय १२ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट उपलब्ध पछिल्लो तथ्यांकअनुसार, ३७ हाजर ८ सय १४ जनाको संक्रमण कारण मृत्यु भएको हो । संक्रमणका कारण विश्वभर २४ घण्टामा मात्रै २ हजार १६१ जनाको मृत्यु भएको छ । पछिल्ला

२०७६ चैत १८ मंगलबार, बिहान ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूज, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण ७ लाख ८५ हजार ७ सय १२ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
विभिन्न मुलुकबाट उपलब्ध पछिल्लो तथ्यांकअनुसार, ३७ हाजर ८ सय १४ जनाको संक्रमण कारण मृत्यु भएको हो । संक्रमणका कारण विश्वभर २४ घण्टामा मात्रै २ हजार १६१ जनाको मृत्यु भएको छ ।
पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र रुपमा बढिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…