अन्तराष्ट्रियविश्वका २०८ देशमा कोरोना तबाही : मृततको संख्या ७० हजार नजिक
न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार, विश्वभर गएको २४ घन्टामा यसको संक्रमणबाट ४७ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











