अन्तराष्ट्रियभारतमा कोरोनाबाट एकैदिन ३४ को मृत्यु, मृतक संख्या २७३ पुग्यो
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ । भारतको स्वास्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











