स्वास्थ्य ब्यूरोसम्सी गाँउपालिकाको स्वास्थ्यकर्मीहरु तलव भताको माग गर्दै धर्नामा
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरुले तलब र भताको माग गर्दै कार्यालयको मुलगेटमा धर्नामा बसेका छन । गत बैशाख महिनादेखिको तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरुले धर्नामा बसेका हुन । विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराईएक
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











