स्वास्थ्य ब्यूरोआज राष्ट्रिय योग दिवस : मिर्चैयामा र्याली प्रदर्शन गरी मनाइयो
न्यूज ब्यूरो, सिरहा । मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालको विभिन्न ठाउँहरुमा आज राष्ट्रिय योग दिवस मनाइरहँदा मिर्चैयामा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ । पाचौं योग दिवसको अवसरमा मिर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











