स्वास्थ्य ब्यूरोकर्मचारीहरुको हठ र बदमासीले जानकी मेडिकल कलेजको सेवाहरु प्रभावित
करिब ८ महिना देखि बाँकी रहेको पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको रकम तथा हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना बसेपछि पुनः आम नागरिकको स्वास्थ्य सेवा प्रभावित भएको बताएका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










