स्वास्थ्य ब्यूरोजनकपुरमा सनराईज मेमोरियल क्लीनिक एण्ड डाइग्नोष्टि सेन्टर सँचालनमा
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानीमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालनमा आएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको पुर्वी पट्टी पानी ट्यान्की जाने बाटोमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालन भएको छ। सनराईज मेमोरियल किल्निक एण्ड ड
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











