स्वास्थ्य ब्यूरोकमलामा महिलाहरुको लागि निःशुल्क शिविरको पहिलोदिन २०० बढीले लिए सेवा, ५ जनामा क्यान्सर
सो कार्यक्रमको उदघाटनको लागि विशिष्ट अतिथिको रुपमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, कार्यक्रम सँचालक स्वास्थ्य शाखाका सहसँयोजक अमरेश कुमार यादव, महिला स्वयँसेविकाहरु, कर्मचारीहरुसहित आड्रा नेपाल र बागमति सेवा समाजका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










