प्रमुख समाचारकारिक बाबा पडौल स्थानमा प्रसाद खान गएका श्रद्धालुमाथि आक्रमण, १२ जना गम्भिर घाईते
स्रोतले जनाए अनुसार घटनामा संलग्न चार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई बलवा प्रहरी चौकीमा राखिएको छ । स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ । घाइतेमध्ये केही व्यक्तिहरूलाई काठमाण्डु रेफर गर्ने तयारी भइरहेको छ । स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसँग कडाईका साथ अ
१ वर्ष अगाडि · प्रमुख समाचार











