प्रमुख समाचारस्थानीय निकायमा कर्मचारी अभाव, सेवा र सेवाग्राही प्रभावित
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । कर्मचारी नहुँदा धनुषाका अधिकांश नगरपालिका र गाउँपालिकाले सेवाग्राहीलाई उचित सेवा दिन सकेका छैनन् । ११ नगरपालिका, छ गाउँपालिका र १ उप–महानगरपालिका सहित १८ स्थानीय तह रहेको जिल्लाका अधिकांश कार्यालयमा कर्मचारी अभावका कारण दैनिक तथा प्रशासनिक काम समेत प्रभावित भइरहेको
८ वर्ष अगाडि · प्रमुख समाचार











