प्रमुख समाचारसरकारको उपेक्षामा रहेको "मधेस" फेरी बजेटमा उपेक्षित !
न्यूज ब्यूरो | जनकपुरधाम, १७ जेठ । विगतदेखि नै नेपालको मधेस मूल सरकारको उपेक्षित सूचिमा रहेको मधेसलाई पुनः उपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रदेश २ उपेक्षित भएको अर्थविद्हरुले बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रदेश २ को लागि १६ अर्ब १९ करोड छुट्टयाइएको भनेर आजको जनकपृुर
८ वर्ष अगाडि · प्रमुख समाचार











