प्रमुख समाचारधारापानी दुर्घटनाका मृतक दाजुभाईको सनाखत, ३ घण्टा चक्काजाम !
न्यूज ब्यूरो, धनुषा । बुधबार विहान धनुषाको धारापानीमा भएको ट्रिपर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका– ४ बस्ने २५ वर्षीय विका
८ वर्ष अगाडि · प्रमुख समाचार











