प्रमुख समाचारछठ व्रत गरेकी महिला उपर घरमै पसेर सामुहिक बलात्कार !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिला उपर भएको सामूहिक बलात्कारका फरार अभियुक्तहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । सिरहाको सुखिपुर नगरपालिका–२ छजनामा तीन हप्ताअघि भएको सामूहिक बलात्कारका अभियुक्तहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न नसकेपछि निराशा बढ्दै गएको छ । आफ्नै घरमा सुतिरहेकी ३५
७ वर्ष अगाडि · प्रमुख समाचार











