प्रमुख समाचारउपचुनावमा डा. सिके राउतको 'जलवा'
न्यूज ब्यूरो, जनकपुरधाम । आगमी मँसिर १४ गते हुन लागेको उप चुनावको लागि डा. सिके राउत आफैं ग्राउण्ड जिरोमा निस्केका छन् । जनमम पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका डा. राउत आगमी मँसिर १४ गते हुन लागेको उपचुनावमा जनमत पार्टीको तर्फबाट उनले पनि उम्मेदवार खडा गरेका हुन् । मँगलबार महोत्तरीको पिपरामा आयो
६ वर्ष अगाडि · प्रमुख समाचार











