प्रमुख समाचारभर्खरै, धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । केही बेर अगाडी मात्र धनुषामा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोईलमा मोटरसाईकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत भोईल नजिकै भएको मोटरसाईकल दुर्घटनामा
६ वर्ष अगाडि · प्रमुख समाचार










