प्रमुख समाचारधनुषाका विद्यालयहरु यो हप्ताभरि बन्द रहने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका समुदायिक तथा सँस्थागत (बोर्डिंग स्कूल) हरु यो साताभरि बन्दको घोषणा गरिएको छ । विगत केही दिनदेखि निरन्तर बढदै गएको चिसोको कारण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिले यो साताभरि विद्यालय बन्दको आव्हान गरेको हो । चिसोका कारण बालबालिकाहरुको स्वास्थ्य समस्यालाई मध्य
६ वर्ष अगाडि · प्रमुख समाचार











