प्रमुख समाचारजनकपुरका मेयर लालकिशोर साहद्धारा अमिनलाई अभद्र गालीगलौज सहित धम्की !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नगरपालिकाका एक अमिनलाई अभद्र गाली गलौज सहित धम्की दिएका छन् । जानकी मन्दिरको जग्गा अतिक्रमण प्रकरणमा अतिक्रमण गरिएको घर, जग्गामा चिनो लगाउने जिम्मेवारी पाएका नगरपालिकाका अमिन ईन्द्रेश कुमार साहलाई धै धम्की दिँदै अभद्र गाली गलौज
६ वर्ष अगाडि · प्रमुख समाचार









