प्रमुख समाचारजनकपुरलाई खुल्ला मदिरामुक्त शहर बनाइने : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी रहेको जनकपुरधामलाई खुल्ला मदिरामुक्त शहर बनाउने बताईइएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताउनु भएको हो। महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन
६ वर्ष अगाडि · प्रमुख समाचार











