प्रमुख समाचारधनुषाः योजना नीरिक्षणकै क्रममा वडाध्यक्षको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको एक वडाध्यक्षको आज अचानक मृत्यू भएको छ । मिथिला नगरपालिका वडा नं. ७ का वडाध्यक्ष युवराज उप्रेतिको असमायिक मृत्यू भएको छ । मेयर उपमेयरसँगै विकास निर्माण कार्य नीरिक्षणमा गएका वडाध्यक्ष उप्रेति एकाएक ढलेपछि मृत्यू भएको जनाइएको छ । मिथिला नगरपालिकाकी
६ वर्ष अगाडि · प्रमुख समाचार










