प्रमुख समाचारजनकपुरः मधेशी शहिदहरुको स्मरणमा विशाल 'शहिदगेट' बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मधेशी सहिदहरुको स्मरणमा विशाल शहिद गेट निर्माण हुने भएको छ । भोली (शनिबार) एक कार्यक्रमबीच शिलान्यास कार्यक्रम राखिएको हो । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले भोली विहान शहीद गेटको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान ७ बजे जनकपुरधाम प्रवे
६ वर्ष अगाडि · प्रमुख समाचार









