प्रमुख समाचारयसपाली दशैंमा शक्तिपीठ सहित राजदेवीमा पनि बोकाबली नहुने : प्रशासन
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन र सरोकारबालाहरुको बैठकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा ह
६ वर्ष अगाडि · प्रमुख समाचार









