प्रमुख समाचारमोदीले जानकी मन्दिरलाई घोषणाको १०० करोड चाँडै उपलब्ध गराउनेछ : शास्त्री
उनी पूजा गर्न जानकी मन्दिर पुगेको बेला मन्दिरका महन्थ रामतपेश्वर दासले ‘गाई’ तस्करी रोक्न उनलाई सुझाएका थिए । महन्थ दासले आग्रह गर्दै भने, ‘नेपालमा गौ हत्या भइरहेको छैन । तर भारतमा चाररचार शंकाराचार्य छन् । यद्यपि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो संदेश प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पु¥याइदिनुस ।’
४ वर्ष अगाडि · प्रमुख समाचार









