प्रमुख समाचारजानकी मन्दिर र मडवामा TikTok बनाउनेलाई मोबाईल जफ्त गर्न प्रशासनसँग माग
यसका साथै, युवा अगुवा साहले धर्म धरोहरको रक्षाको लागि यसपाली प्रशसनले कदम नचाले कानुन हातमा लिने चेतावनी पनि दिएको छ । उनले ठिक तरिकाले प्रशासनले कारवाही नगरे युवाहरुले नै कारवाहीको लागि अग्रसर हुने चेतावनी प्रशासनलाई दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










