प्रमुख समाचारजनकपुरका पत्रकारहरुलाई निर्वाचन आयोगले पत्रकार सम्मेलनमा छिर्न दिएनन
शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











