प्रमुख समाचारजनकपुरः मोहरमको क्रममा दुई युवकमाथि आक्रमण, फोटो खिचेपछि पत्रकार पनि लखेटिए
जिल्ला प्रशासन कार्यालय धनुषाले पर्वको नाममा यस्ता गतिविधिहरु नगर्न चेतावनी दिएपनि मुस्लिम समुदायका केही युवकहरुले उदण्डता प्रदर्शन गरेका छन् । यद्यपी, जनकपुरमा भने शान्तीपूर्ण रुपमा पर्व मनाइएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










