मनोरञ्जनजनकपुरको तिरहुतिया गाछीमा भोली भूमि लोक उत्सवको दोस्रो संस्करण हुँदै
उत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने बिभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए ।
१ वर्ष अगाडि · मनोरञ्जन











