मनोरञ्जनरविराज र कल्पनाको होली गीत सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारबाट चर्चामा आएका गायक रविराज साह र चर्चित गायिका कल्पना पटवारीको होलीको गीत सार्वजनिक भएको छ । हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर रविराज र कल्पनाको आवाजमा रहेकोे 'सजना के रंगमें रंगा जइबु' नामक भोजपुरी भाषाको गीत बिहीबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडि
६ वर्ष अगाडि · मनोरञ्जन











