मनोरञ्जनजनकपुरका गायक रुद्रसेन विश्वकर्माको देशभक्ति गीत 'हाम्रो प्यारो नेपाल' चर्चामा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाका चर्चित गायक एवं संगीतकार रुद्रसेन विश्वकर्माको देशप्रती समर्पीत ‘हाम्रो प्यारो नेपाल’ बोलको राष्ट्रभक्ति गीतको म्युजिक भिडियो सार्वजनीक भएपछि चर्चा पाएको छ । रुद्रसेन क्रियसनले निर्माण एवं उत्पादन गरेको म्युजिक भिडियो गायक विश्वकर्माकै अफिसियल
५ वर्ष अगाडि · मनोरञ्जन











