मनोरञ्जनजनताको काम छाडेर वडाध्यक्ष सुटिँगमा व्यस्त, भन्छन- 'शाहरुख खानभन्दा पनि बढी व्यस्त छु'
कैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका निर्वाहबाट चुकेको बताइएको छ । यसका साथै, उनले नेपाल सरकारको अधिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन











