क्राईम ब्यूरोव्यक्तिगत दुश्मनीले सिरहाको एक पोखरीमा प्वाइजन हालेपछि मरे लाखौँको माछा, ठेकेदारलाई उठीवास
उक्त पोखरी सिरहा नगरपालिका वडा नम्बर १५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछा पालन गर्दै आएका थिए। पत्रकार समेत रहेका सहनीसँग समाचारको लागि व्यक्तिगत दुश्मनीको बदला लिएको बुझिएको छ ।
११ महिना अगाडि · क्राईम ब्यूरो











