क्राईम ब्यूरोस्कार्पियोले किचिएर एक बालिकाको ज्यान गयो
विनय कुमार यादव | जनकपुरधाम, १३ असार । धनुषामा स्कोरपियोले किच्दा एक बालिकाको ज्यान गएको छ । गएराती करिब ८ बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा एक वालिकालाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् । ज १ च १२६५ नम्बरको स्कार्पियोले जिल्ला सर्लाहीको सिसौन बस्ने सुरेन्द्र दासकी छोरी ने
८ वर्ष अगाडि · क्राईम ब्यूरो











