क्राईम ब्यूरोकांग्रेस सांसद शाहले अभिनेतालाई कोठामै थुनेर कुटे !
न्यूज ब्यूरो, काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका र चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका छन् । आफ्ना गाडी चालक शशि कस्यपलाई बोल
६ वर्ष अगाडि · क्राईम ब्यूरो










