क्राईम ब्यूरोमिर्चैया : जुवाको खालबाटै ११ जना समातिए
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयाबाट जुवा खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ कटारी चौकस्थित शनिबार ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको गस्ती टोलीले जुवा (तास) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । तास खेलिरहको अवस्थामै खालबाटै उनीहरु
६ वर्ष अगाडि · क्राईम ब्यूरो











