क्राईम ब्यूरोजनकपुरः चोरी भएको २ वटा मोटरसाईकल प्रहरीले खोजेर मालिकलाई बुझाए
प्रहरीले खोजतलास गर्दै जाँदा माघ २ गते नै करिब राती ९ बजेको समयमा जनकपुरको वडा नं. ९ स्थित मधेश भवन ३ नं. गेट अगाडीबाट फेला पारी आईतबार सवारी धनीहरुलाई बुझाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो









